चितवन / भरतपुर अस्पतालमा मृत्यु भएका तीन जना मध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिकाका वडा नम्बर २ का ४६ बर्षीय पुरुष रहेका छन् ।
अस्पतालको आकस्मीक कक्षमा आईपुग्दा बिहिबार राती १०ः३५ वजे उनको मृत्यु भएको थियो । मृत्यु पछि गरिएको नमुना परिक्षणका क्रममा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
अन्य दुई जनाको कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आएको छ । अस्पतालका अनुसार बिहीबार र शुक्रबार गरी तीन जनाको मृत्यु भएको थियो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबार विहान मृत्यु भएकी राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया किशोरीको नतिजा नेगेटिभ आएको छ ।
उपचारका लागि अस्पताल आईपुग्दा उनको मृत्यु भएको थियो । बिहीबार दिउँसो २ः४० वजे सघन उपचार कक्षमा खैैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको पौडेलले बताउनुभयो । उनको पनि नतिजा नेगेटिभ आएको छ । उनीहरु तीनै जनालाई ज्वरो, खोकी सहित श्वासप्रश्वासमा समस्या देखिएको थियो । कोरोना संग मिल्दो जुल्दो लक्ष्यण देखिए पछि स्वाब परीक्षणका लागि पठाईएको थियो ।
यसअघि भदौ १४ गते अस्पतालको आकस्मिक कक्षमा तीन जनाको एकैदिन उपचारकै क्रममा मृत्यु भएको थियो । उनीहरुको कोरोना परीक्षण गर्दा तीनै जनाको नतिजा पोजेटिभ आएको थियो ।
- ADVERTISEMENT -

मृत्यु भएका तीन मध्ये एकमा कोराना सङ्क्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













