Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जम्मूकश्मीर आक्रमण : बुटवलका न्यौपानेको मृत्यु

प्रकाशित मिति : २०८२ बैशाख १० गते
फाइल तस्बिर ।

काठमाडौं / भारतको जम्मूकश्मीरस्थित पहलगाम क्षेत्रमा मंगलबार भएको आतंकवादी आक्रमणमा परि एक नेपाली युवाको मृत्यु भएको छ । आक्रमणमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ निवासी २७ वर्षीय सुदीप न्यौपानेको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको हो ।

सुदीप धरानस्थित एक कलेजमा पब्लिक हेल्थ विषयमा अध्ययनरत थिए । उनी हाल आमा रिमा पाण्डेसँग बुटवल(११, कालिकानगरमा बस्दै आएका थिए । उनी केही दिनका लागि आफ्नी आमा, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्ले सहित घुमघामका लागि कश्मीर गएका थिए । तर, सोही यात्राका क्रममा उनी आक्रमणको शिकार बनेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सुदीपसँगै कश्मीर पुगेका अन्य आफन्त भने सकुशल रहेको वडाध्यक्ष तथा सुदीपका काका दधिराम न्यौपानेले जानकारी दिए । उनकाअनुसार शवलाई कश्मीरबाट दिल्ली हुँदै काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22