Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘सरी, तिम्रो भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन’ – मेयर बालेन

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते
File photo.

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर र प्रधानमन्त्री केपी शर्मा ओलीको टकराब सतहमा आएको छ ।

आज मात्रै प्रधानमन्त्री ओलीले सरकारी बैठकमा बालेन सहभागी नभएको भन्दै आलोचना गरेका थिए । उनले अबदेखि मेयर बालेनलाई बैठकमा नबोलाउन निर्देशन नै दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्रीले सरकारी बैठकमा नआएको भन्दै आलोचना गरेपछि मेयर बालेनले पनि जवाफ फर्काएका छन् ।

उनले भ्रष्टाचारी जोगाउने नाइकेको कार्यक्रममा नजाने बताएका हुन् । उनले भ्रस्टचार रोक्छु भन्दा सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्ने पार्टीको नाइकेको कार्यक्रममा म गइदिनु पर्ने ? भनेर प्रश्न समेत गरेका छन् ।

‘जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा , देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ ? त्यसको नाइकेको कार्यक्रममा म गइदिनु पर्ने ?,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै मेयर बालेनले प्रधानमन्त्रीलाई भ्रष्ट प्रणालीलाई समर्थन नगर्ने पनि बताएका छन् । उनले लेखेका छन्– ‘माफ गर्नुहोस् केपी ओली, म तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22