Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नागढुङ्गा-नौबिसे सडकखण्ड : दैनिक चार घण्टा बन्द

प्रकाशित मिति : २०८२ जेष्ठ ७ गते
File Photo

काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्य नाका मानिने नागढुङ्गा–नौबिसे सडकखण्ड आगामी जेठ १० गतेदेखि २५ गतेसम्म हरेक दिन साढे चार घण्टा बन्द गरिने भएको छ । निर्माण कार्य तीव्र पार्न सडक बन्द गर्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार नागढुङ्गा–पिपलामोड सडक निर्माण आयोजनाको प्रस्तावअनुसार बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म यातायात आवागमन रोक्ने निर्णय गरिएको हो । 

- ADVERTISEMENT -

Advertisement

‘यसअघि रातिको समयमा भत्काउने काम भइरहेको थियो, अब प्राविधिक कारण दिउँसो नै निर्माण गर्नुपर्ने भएकाले यस्तो व्यवस्था मिलाइएको हो,’ प्रजिअ तिवारीले भने ।

निर्माणका कारण बन्द रहने समयमा वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु तथा सवारी चालकहरूलाई अनुरोध गरिएको छ । 

नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले सार्वजनिक सूचना जारी गर्दै काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई नागढुङ्गामा तथा नौबिसेबाट भित्रिने सवारीलाई खानीखोलामा रोकिने जानकारी गराएको छ ।

बन्द अवधिमा वैकल्पिक मार्गका रूपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न सकिने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05