२०८३ असार १६, मंगलवार
June 30, 2026
२०८३ असार १६, मंगलवार
June 30, 2026 Tuesday
- ADVERTISEMENT -

अमेरिकाको इरानमाथि आक्रमणपछि तेलको मूल्य भारी वृद्धि

प्रकाशित मिति : २०८२ असार ९ गते

काठमाडौं / अमेरिकाले इरानका तीन आणविक सुविधाहरूमा शनिबार साँझ गरेको आक्रमणपछि तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक सुविधाहरूमा आक्रमण गरेपछि एसियाली सेयर बजारहरू ओरालो लागेको थियो । तेलको मूल्य सोमबार पाँच महिनाकै उच्च बिन्दुमा पुगेको एनडीटीभीले जनाएको छ ।

तेलको मूल्य दुई प्रतिशतभन्दा माथि उक्लिएको छ, यो जनवरीयताकै उच्च हो । यसले विश्वव्यापी गतिविधि र मुद्रास्फीतिमा जोखिम निम्त्याएको समाचारमा उल्लेख छ । अहिले ग्लोबल बेन्चमार्क ब्रेन्ट तेल २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७९.१२ डलरमा पुगेको छ । अमेरिकी कच्चा तेल २.८ प्रतिशतले बढेर ७५.९८ डलरमा पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.60
172.29
UK Pound Sterling
1
199.01
199.81
Swiss Franc
1
186.16
186.90
Australian Dollar
1
104.00
104.41
Canadian Dollar
1
106.20
106.62
Singapore Dollar
1
116.49
116.95
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.20
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.82
9.86
Swedish Kroner
1
15.48
15.55
Danish Kroner
1
22.96
23.05
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11