Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उत्तरकाशीको बाढीमा केरलाका २८ पर्यटक बेपत्ता

प्रकाशित मिति : २०८२ श्रावण २१ गते

एजेन्सी / उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली क्षेत्रमा मङ्गलबार भएको बादल पड्किएपछि आएको बाढी र पहिरोले केरलाबाट आएका २८ जना पर्यटकहरू बेपत्ता भएका छन् । पीटीआई समाचार एजेन्सीका अनुसार, यो समूह बुधबार बिहान ८ः३० बजे गंगोत्री तीर्थस्थल जाँदै गर्दा विपद्को चपेटामा परेको हो ।

गंगोत्री क्षेत्रको छेउमा रहेका घर, होटल र होमस्टेहरूलाई बाढीले बगाएको छ । बेपत्ता समूहमध्ये २० जना केरलाका भए पनि हाल महाराष्ट्रमा बसोबास गर्दै आएका थिए भने बाँकी ८ जना केरलाका विभिन्न जिल्लाबाट आएका थिए ।

- ADVERTISEMENT -

Advertisement

एक बेपत्ताको आफन्तले बताएअनुसार, उनीहरूले गएको दिन मात्र हरिद्वारबाट गंगोत्रीका लागि प्रस्थान गरेका थिए र त्यसपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन । ट्राभल एजेन्सीमार्फत १० दिने उत्तराखण्ड यात्रा तय गरिएको भए पनि हालसम्म परिवारजनलाई कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98