Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रास्वपाको आज पत्रकार सम्मेलन, ‘विशेष व्यक्ति’हरू पार्टी प्रवेश गर्ने

प्रकाशित मिति : २०८२ श्रावण २९ गते

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बिहीबार) दिउँसो आफ्नो नियमित मासिक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दैछ । पार्टीले हरेक महिनाको अन्तिम बिहीबार पत्रकारहरूसँग अन्तर्क्रिया गर्ने अभ्यासलाई निरन्तरता दिँदै आयोजना गर्न लागेको यस कार्यक्रममा केही विशेष व्यक्तिहरूलाई पार्टी प्रवेश गराउने तयारी गरेको छ ।

पार्टीका प्रवक्ता मनिष झाले एक सूचना जारी गर्दै आज अपरान्ह ३ः३० बजे केन्द्रीय कार्यालय वनस्थलीमा हुने कार्यक्रममा उपस्थितिका लागि पत्रकारहरूलाई अनुरोध गरेका छन् । सूचनामा भनिएको छ, ‘हरेक महिनाको अन्तिम बिहीबार अपरान्ह राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार भेटघाट कार्यक्रमको अभ्यास गरिरहेका छौं । त्यसलाई निरन्तरता दिँदै आज ३स्३० बजे पत्रकारहरुसँग भेटघाट कार्यक्रम साथै केही विशेष व्यक्तिहरूको पार्टी प्रवेश कार्यक्रम रहेको छ ।’

- ADVERTISEMENT -

Advertisement

रास्वपाले पछिल्लो समय पार्टीको नीति, समसामयिक राजनीतिप्रतिको दृष्टिकोण र भावी कार्यक्रमहरू सार्वजनिक गर्न नियमित पत्रकार भेटघाटलाई माध्यम बनाउँदै आएको छ । आज पार्टी प्रवेश गर्ने ‘विशेष व्यक्ति’हरू को हुन् भन्नेबारे खुलाइएको छैन, जसले राजनीतिक वृत्तमा चासो बढाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98