Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जेनजी आन्दोलनमा मृत्यु हुने हालसम्म १७ जना, ट्रमा सेन्टरमा मात्रै ७ को मृत्यु

प्रकाशित मिति : २०८२ भाद्र २३ गते
file photo

काठमाडौं / आज (सोमबार) बिहानदेखि जारी जेनजी प्रदर्शनका क्रममा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ ।

स्रोतका अनुसार उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचारका क्रममा १७ जनाको मृत्यु पुष्टि भएको छ ।

- ADVERTISEMENT -

Advertisement

स्रोतका अनुसार ट्रमा सेन्टरमा मात्रै ७ जनाको मृत्यु भएको छ । सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने केएमसी अस्पतालमा २ जनाको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा १ जनाको र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दियो । एक जनाको भने संसद भवन अगाडी नै गोली लागेर मृत्यु भएको थियो ।

प्रहरी र प्रदर्शनकारीबीचको झडपका कारण धेरै घाइते भएका छन्, तर घाइतेहरूको यकिन संख्या र अवस्था अहिलेसम्म सार्वजनिक भएको छैन । घाइते र मृतकको संख्याबारे एकिन जानकारी आउन बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98