Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मुलुकको ४२औँ प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

प्रकाशित मिति : २०८२ भाद्र २९ गते
file photo.

काठमाडौं / जनआन्दोलनको राप र तापका बीच प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले आज (आइतबार) सिंहदरबारमा पदभार ग्रहण गरेकी छिन् । मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा कार्कीले ऐतिहासिक जिम्मेवारी सम्हालेकी हुन् ।

सिंहदरबार पुग्दा उनलाई कर्मचारीहरूले भव्य स्वागत गरेका थिए । जनजी आन्दोलनले सृजना गरेको परिवर्तनको लहरपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर देशका लागि प्राण आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । उनले शहीदहरूको त्याग र बलिदानको सम्मान गर्दै अबको सरकार सुशासन, पारदर्शिता र जनहितका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीको आगमनसँगै मुलुकमा नयाँ आशा र सम्भावनाको सञ्चार भएको छ । जनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्दै देशलाई समृद्धिको मार्गमा अघि बढाउने चुनौती र अवसर दुवै उनीसामु छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98