Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गरिने तयारी

प्रकाशित मिति : २०८२ आश्विन ५ गते

काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद् विस्तारको गृहकार्य तीव्र पारेकी छिन् । यसै क्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउने तयारी भएको छ ।

प्रधानमन्त्री कार्कीले पुनसँग छलफल गरेपछि उनी मन्त्री बन्न सकारात्मक देखिएका हुन् । पुनले नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्‍याउन पुर्‍याएको योगदानका लागि अन्तर्राष्ट्रिय ख्याति कमाएका छन् । यद्यपि, पुनलाई विज्ञान तथा प्रविधि मन्त्रालयसँगै हाल जोडिएको शिक्षा मन्त्रालयको समेत जिम्मेवारी दिने वा नदिने भन्ने विषयमा भने टुङ्गो लाग्न बाँकी छ ।

- ADVERTISEMENT -

Advertisement

हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले मात्र काम गरिरहेकाले तत्कालै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास भइरहेको छ । प्रधानमन्त्री कार्की भदौ २७ गते ‘जेनजी आन्दोलन’ को बलमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98