२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

प्रकाशित मिति : २०८२ आश्विन १३ गते
photo Sketch

काठमाडौं / अर्घाखाँचीमा आज बिहान भएको एक दर्दनाक जिप दुर्घटनामा परी दुई जना बालबालिकाले ज्यान गुमाएका छन् । गुल्मीको मदानेका लागि छुटेको जिप सन्धिखर्क नगरपालिका(९, टारीमा सडकबाट २७ मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार, सन्धिखर्कबाट गुल्मीको मदाने जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब ३स्३० बजे दुर्घटनामा परेको थियो । यस दुर्घटनामा गुल्मी घर भएकी १० वर्षीया अरुणा थापा र १३ वर्षीय नारायण पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर झलक शर्माले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनामध्ये दुई जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको । अन्य दुई जना घाइतेको उपचार अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली पुगेर उद्दार कार्यमा खटिएको थियो भने दुर्घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर शर्माले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20