Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टर्कीको नागरिक जहाजमा क्षेप्यास्त्र प्रहार

प्रकाशित मिति : २०८२ मंसिर २७ गते

एजेन्सी । टर्कीले शुक्रवार युक्रेनको चोर्नोमोस्र्क बन्दरगाहमा टर्कीको स्वामित्वमा रहेको नागरिक जहाजमा क्षेप्यास्त्र प्रहार भएपछि चिन्ता व्यक्त गरेको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । टर्कीको विदेश मन्त्रालयकाअनुसार चालक दल र चालकहरूलाई बाहिर निकालिएको र कुनैपनि टर्की नागरिक घाइते भएको रिपोर्ट गरिएको छैन ।

- ADVERTISEMENT -

Advertisement

यसले ओडेसामा टर्कीको महावाणिज्य दूतावासले स्थितिको निगरानी गरिरहेको र सहयोग प्रदान गरिरहेको बताएको छ ।

अंकाराले ब्ल्याक सीमा फैलिएको रूस–युक्रेन द्वन्द्वको बारेमा आफ्नो चिन्ता दोहोर्याएको छ ।

यसले नेभिगेसन सुरक्षा, साथै ऊर्जा र बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमणहरू निलम्वन गर्नेसहित वृद्धि रोक्न उपायहरू अपनाउन आह्वान गरेको छ । रूसी पक्षबाट तत्काल कुनै टिप्पणी आएको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22