Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरमा आज K A I Y I ब्राण्डका गाडी सार्वजनिक गरिने

प्रकाशित मिति : २०८२ माघ ३ गते

चितवन / बहुप्रतिष्ठित कम्पनी गोल्छा अर्गनाइजेसनको आधिकारिक बिक्रेता गो अटोमोबाइल्स प्राली काठमाडौंको आयोजना तथा युरो मोर्टस भरतपुरको सहकार्यमा भरतपुरमा एक्स्चेञ्ज क्याम्प गर्दैछ । कम्पनीले शनिबार बिहान भरतपुरको चितवन मिडटाउन होटल परिषरमा एक्स्चेञ्ज क्याम्प गर्न लागेको हो ।

इभीका पारखी तथा ग्राहकलाई लक्षित गर्दै एक्स्चेञ्ज क्याम्प गर्न लागिएको युरो मोटर्सका निर्देशक विकास बर्माले जानकारी दिए । क्याम्पमा जुनसुकै कम्पनीका गाडीसंँग K A I Y I ब्राण्डका उत्पादनसंँग साट्न सकिने छ । क्याम्पमा K A I Y I ब्राण्डका तीनवटा मोडल सार्वजनिक गरिनेछ ।

- ADVERTISEMENT -

Advertisement

‘भोलिको क्याम्पमा २५ लाखमै ३०० किमी गुड्ने फेमिली कार पनि छ , बर्माले भने, यस्तै इभीमा म्याक्स कम्पनीको हेभि पिकअप पनि सार्वजनिक गर्दैछौं ।’ एक्स्चेन्ज क्याम्पमा सहभागी हुने ग्राहकले बिशेष सहुलियत तथा अफर प्राप्त गर्न सक्ने निर्देशक बर्माले बताए ।

क्याम्पमा ग्राहकले K A I Y I ब्राण्डका गाडी टेष्ट ड्राइभ, बुकिङ्ग, खरीद तथा एक्स्चेञ्ज गर्न सक्नेछन । बर्माका अनुसार शनिबार बिहान सांँढे १० बजेदेखि क्याम्प शुरु हुनेछ । क्याम्पमा सहभागी भएर अधिकतम लाभ लिन समेत कम्पनीले आग्रह गरेको छ । काया ब्राण्डका गाडीहरु ग्राहकको रुचिमा पर्दै आएका छन ।

यसअघि सौराहामा एक्स्चेञ्ज क्याम्प राखिएको थियो भने आइतवार कावासोतीमा एक्स्चेञ्ज क्याम्प राखिने कम्पनीले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67