Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

असई, हवलदारसहित १७ प्रहरी सम्पर्कविहीन, सातादिन भित्र उपस्थित हुन सूचना जारी

प्रकाशित मिति : २०८२ माघ ११ गते

काठमाडौं / लामो समयदेखि कार्यक्षेत्रमा अनुपस्थित रहेका १७ जना प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन अन्तिम चेतावनी दिएको छ । विभिन्न मितिदेखि आफूखुसी गैरहाजिर रहेका उनीहरूलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन मुख्यालयले आइतबार सार्वजनिक सूचना जारी गरेको हो ।

कार्यालयका अनुसार गत कात्तिक र मंसिर महिनादेखि नै कार्यक्षेत्र छाडेर सम्पर्कविहीन हुनेहरूमा एक जना प्रहरी सहायक निरीक्षक (असई), एक जना प्रहरी हवलदार र एक जना सहायक हवलदार रहेका छन् । त्यसैगरी, ११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी पनि महिनौँदेखि कार्यालयको सम्पर्क बाहिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि उनीहरूको खोजतलास गर्ने क्रममा घर ठेगानामा सूचना टाँस गर्दा समेत कुनै जानकारी प्राप्त नभएपछि मुख्यालयले सार्वजनिक सूचनाको सहारा लिएको हो । ड्युटी छाडेर हिँडेका ती कर्मचारीहरूलाई बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको मनासिब कारण खुलाएर सन्तोषजनक जवाफसहित उपस्थित हुन निर्देशन दिइएको छ ।

तोकिएको समयावधिभित्र पनि चित्तबुझ्दो स्पष्टीकरणसहित हाजिर नभएमा ती कर्मचारीहरूलाई प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनी दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98