Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘इरान अमेरिकासँग गम्भीरतापूर्वक वार्ता गर्दैछ’ ट्रम्प

प्रकाशित मिति : २०८२ माघ १९ गते
File photo.

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले संयुक्त राज्य अमेरिकासँग गम्भीरतापूर्वक वार्ता गरिरहेको बताएका छन् । एयर फोर्स वानमा पत्रकारहरूले इरानका बारेमा अन्तिम निर्णय लिइसक्नुभएको हो भनी सोधेको प्रश्नमा ट्रम्पले निश्चित रूपमा त्यो भन्न नसक्ने तर अमेरिकाका धेरै ठूला र शक्तिशाली जहाजहरू त्यस दिशामा अघि बढिरहेको जवाफ दिए ।

अमेरिका परमाणु हतियार बिनाको एक सन्तोषजनक सम्झौता गर्न तयार रहेको बताए । इरानसँग वार्ता गरिरहँदा संयुक्त राज्य अमेरिकाले आफ्ना खाडी सहयोगीहरूसँग सैन्य योजनाहरू साझा गर्न नसक्ने बताए । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले शुक्रवार तेहरानले विवाद समाधानका लागि निरन्तर संलग्नता र संवादको खोजी गरिरहेको र युद्ध नचाहेको बताएका थिए ।

- ADVERTISEMENT -

Advertisement

उनले इरानको दृष्टिकोण मर्यादामा आधारित कूटनीति, अन्तर्राष्ट्रिय कानूनको ढाँचाभित्रको संलग्नता, आपसी सम्मान र धम्की वा जबरजस्तीबाट टाढा रहने कुरामा आधारित रहेको बताए ।

संयुक्त राज्य अमेरिकाले इरानसँगको सम्झौतामा युरेनियम संवद्र्धनमा प्रतिवन्ध, पहिले नै संवद्र्धन गरिएको युरेनियम हटाउने, लामो दूरीका क्षेप्यास्त्रहरूमा सीमा तोक्ने र क्षेत्रीय प्रोक्सीहरूलाई दिइने समर्थन फिर्ता लिनुपर्ने शर्तहरू राखेको छ । जुन सबै शर्तहरू तेहरानले अस्वीकार गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98