२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

साढे २८ खर्बबढी सरकारको ऋण, एक लाख प्रत्येक नेपालीको टाउकोमा 

प्रकाशित मिति : २०८२ चैत्र ३ गते

काठमाडौं । सरकारको ऋण चालु आर्थिक वर्षको फागुनसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब रुपैयाँ र बाह्य ऋण १५ खर्ब ३० अर्ब रुपैयाँ पुगकेो छ ।

- ADVERTISEMENT -

Advertisement

यस्तो ऋण कुल ग्रार्हस्थ उत्पादनको आधारमा ४७ दशमलव १३ प्रतिशत रहेको छ । सरकारको यस्तो ऋण दायित्व चालु आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब रुपैयाँ थियो ।

पछिल्लो ८ महिनामा यस्तो ऋण २ खर्ब ४ अर्ब रुपैयाँले बढेको हो ।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्नै लक्ष्य लिएको छ । यो लक्ष्य अनुसार फागुन सम्ममा २ खर्ब ९५ अर्ब रुपैयाँ थप ऋण लिएको छ ।

यस्तो ऋणको लागि सरकारले २ खर्ब ४२ अर्ब रुपैयाँ भुक्तानी पनि गरिसकेको छ । यो आर्थिक वर्षमा सरकारले ४ खर्ब ११ अर्ब रुपैयाँ ऋणको सावा व्याजवापत भुक्तानी गर्ने लक्ष्य लिएको छ ।

सरकारले लिएको यस्तो ऋण नेपालको २०७८ को जनसख्ंया २ करोड ९१ लाख ६४ हजार ५७८ जनाका लागि औषतमा हिसाव गर्दा प्रतिव्यक्ति ऋण दायित्व एक लाख रुपैयाँ नजिक पुगेको छ । यस्तो रकम ९८ हजार ६९१ रुपैयाँ प्रतिव्यक्ति नेपालीको ऋण दायित्व हुन आउँछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20