२०८३ बैशाख ३१, बिहीबार
May 14, 2026
२०८३ बैशाख ३१, बिहीबार
May 14, 2026 Thursday

चितवनमै पहिलोपटक बोष्टन कलेजलाई क्युएए प्रमाणपत्र

प्रकाशित मिति : २०८२ चैत्र १२ गते

भरतपुर । चितवनमै छोटो समयमा व्यवस्थापन संकायमा अब्बल निजी शैक्षिक संस्था बोष्ट इन्टरनेसनल कलेजले चितवनमै पहिलोपटक क्यूएए ( गुणस्स्तर प्रत्यायन प्रमाणपत्र ) प्राप्त गर्न सफल भएको छ । 

कलेजले विश्वविद्यालय अनुदान आयोग -युजीसी), नेपालद्वारा प्रदान गरिने गुणस्तर प्रत्यायन -त्तगबष्तिथ ब्ककगचबलअभ बलम ब्अअचभमष्तबतष्यल) प्रमाणपत्र प्राप्त गरेको हो । 

- ADVERTISEMENT -

Advertisement

पोखरा  विश्वविद्यालयको सम्बन्धनमा स्नातक तथा स्नातकोत्तर तहमा एमबीए, बिबिए, विबिए फाइनान्स , बिसिएसआइटी , बिएचम संकायका विषयहरू अध्यापन गराउँदै आएको भरतपुर १० स्थित सो  कलेजले युजीसीले निर्धारण गरेका सम्पूर्ण मापदण्डहरू पूरा गरि गुणस्तर प्रत्यायन प्रमाणपत्र -क्युएए) प्राप्त गर्न सफल भएको हो। 

कलेजका निर्देशक पुष्पराज अधिकारीले युजीसीले तोकेको १२० वटा मापदण्ड पुरा गरि नीजि कलेजहरुमा चितवनै पहिलोपटक बोष्टन कलेजले क्युएए प्रमाणपत्र गर्न सफल भएको जानकारी दिनुभयो । 

‘यो सर्टिफिकेट प्राप्त गर्न धेरै चरणहरु पार गर्नुपर्छ । बर्षौदेखिको हाम्रो अभ्यास र प्रयासले यो सफलता हात पार्न सफल भएका छौं, निर्देशक अधिकारीले भन्नुभयो, अब कलेज अन्तरराष्ट्रिय स्तरमा पनि रिकनाइज हुन्छ । यो हुनु चितवनको लागि गौरवको पनि बिषय हो ।’

संस्थाको यो उपलब्धिले शैक्षिक गुणस्तर, विश्वसनीयता र शैक्षिक उत्कृष्टतामा थप टेवा पु¥याउने विश्वास गरिएको  निर्देशक अधिकारीको भनाई छ । 

युजीसिले गत फागुन १४ गते कलेजलाई क्युएए प्रमाणपत्र दिने निर्णय गरेपनि बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कलेजका कार्यकारी निर्देशक राजु लामाले सो प्रमाणपत्र ग्रहण गर्नुभएको हो । 

साथै  कलेजले यस महत्वपूर्ण उपलब्धि हासिल गर्न स्थापना काल देखि योगदान गर्नुहुने आफ्ना सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी तथा शुभेच्छुकप्रति धन्यवाद तथा आभार प्रकट गरेको छ।

प्रमाणपत्र वितरण समारोहमा क्लेजका सम्पुर्ण टीमको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
179.03
179.73
UK Pound Sterling
1
206.44
207.25
Swiss Franc
1
195.59
196.35
Australian Dollar
1
110.80
111.24
Canadian Dollar
1
111.63
112.07
Singapore Dollar
1
120.11
120.58
Japanese Yen
10
9.69
9.72
Chinese Yuan
1
22.51
22.59
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.72
4.74
UAE Dirham
1
41.61
41.78
Malaysian Ringgit
1
38.89
39.04
South Korean Won
100
10.26
10.30
Swedish Kroner
1
16.40
16.47
Danish Kroner
1
23.96
24.05
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
498.91
500.87
Bahrain Dinar
1
405.25
406.84
Omani Rial
1
396.98
398.54