२०८३ बैशाख १०, बिहीबार
April 23, 2026
२०८३ बैशाख १०, बिहीबार
April 23, 2026 Thursday
- ADVERTISEMENT -

थापाथलीको सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति : २०८३ बैशाख १० गते
File photo.

काठमाडौं / थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

बुधबार आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतहरूलाई बोलाएर शाहले सो निर्देशन दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

आउँदो शनिबार र आइतबारसम्ममा बागमति खोला किनारको बस्ती खाली गराउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको जनाइएको छ ।

बालेन काठमाडौं महानगरको मेयर हुँदा पनि काठमाडौंको सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेला सुकुमबासीहरूले गरेको प्रतिवादका कारण महानगरको प्रयास विफल भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.78
150.38
European Euro
1
175.91
176.61
UK Pound Sterling
1
202.35
203.16
Swiss Franc
1
191.67
192.44
Australian Dollar
1
107.20
107.63
Canadian Dollar
1
109.67
110.11
Singapore Dollar
1
117.63
118.10
Japanese Yen
10
9.41
9.44
Chinese Yuan
1
21.95
22.04
Saudi Arabian Riyal
1
39.94
40.10
Qatari Riyal
1
41.09
41.26
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
40.78
40.94
Malaysian Ringgit
1
37.90
38.05
South Korean Won
100
10.13
10.17
Swedish Kroner
1
16.33
16.40
Danish Kroner
1
23.54
23.63
Hong Kong Dollar
1
19.12
19.20
Kuwaity Dinar
1
488.76
490.72
Bahrain Dinar
1
397.29
398.89
Omani Rial
1
389.03
390.59