२०८३ बैशाख १४, सोमबार
April 27, 2026
२०८३ बैशाख १४, सोमबार
April 27, 2026 Monday
- ADVERTISEMENT -

कक्षा १२ को परीक्षा आजदेखि सुरु

सवा चार लाख १८ हजार विद्यार्थी सहभागी
प्रकाशित मिति : २०८३ बैशाख १४ गते
File photo.

काठमाडौं / कक्षा १२ को परीक्षा आज (सोमबार) देखि सुरु हुँदै छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ ।

वैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ । परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिँदै छन् । जसमध्ये एक लाख ७२ हजार १२ छात्र, एक लाख ६० हजार १३७ छात्रा र अन्य २९ परीक्षार्थी सहभागी हुँदै छन् । आंशिकतर्फ ८५ हजार ८३० परीक्षार्थीहरू गरी चार लाख १८ हजार आठ विद्यार्थी सहभागी हुँदैछन् ।

- ADVERTISEMENT -

Advertisement

यो वर्ष सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौंबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी हुँदैछन् । यो वर्ष देशभर एक ४२० र जापानमा एक गरी कूल एक हजार ४२१ परीक्षा केन्द्र कायम गरिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा एक–एक केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.50
151.10
European Euro
1
176.37
177.07
UK Pound Sterling
1
203.66
204.48
Swiss Franc
1
191.68
192.45
Australian Dollar
1
107.65
108.08
Canadian Dollar
1
110.11
110.55
Singapore Dollar
1
117.94
118.41
Japanese Yen
10
9.44
9.48
Chinese Yuan
1
22.01
22.10
Saudi Arabian Riyal
1
40.12
40.28
Qatari Riyal
1
41.28
41.45
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
40.97
41.14
Malaysian Ringgit
1
37.96
38.11
South Korean Won
100
10.19
10.23
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.21
19.28
Kuwaity Dinar
1
490.87
492.82
Bahrain Dinar
1
398.60
400.19
Omani Rial
1
390.90
392.46