Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशभर नयाँ सार्वजनिक सवारीसाधन दर्तामा रोक

प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते

काठमाडौं / सरकारले कुनै पनि नयाँ सवारीसाधन दर्ता नगर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको जनाएको छ ।

सबै प्रदेशका मन्त्रालय र स्थानीय सरकारहरुलाई पत्र पठाउँदै विभागले विद्युतीय सवारीसाधन समेत कुनै पनि सवारीसाधनको दर्ता नगर्न भनेको हो ।

- ADVERTISEMENT -

Advertisement

सवारीको अत्याधिक चाँप र इन्धनको बढ्दो मूल्य लगायतका कारण असहज परिस्थिति आएको भन्दै विभागले यसको उचित व्यवस्थापनका लागि दर्ता रोकिएको समेत जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार यातायात व्यवस्था विभागले यस्तो निर्णय गरेको हो । सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्धेश्य सरकारको छ, सोही कारण हाललाई अर्को निर्णय नभएसम्म सबै सार्वजनिक सवारीको दर्ता रोक्ने निर्णय गरिएको विभागले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98