२०८३ जेष्ठ १५, शुक्रबार
May 29, 2026
२०८३ जेष्ठ १५, शुक्रबार
May 29, 2026 Friday

उज्यालो नेपालका नायक कुलमान घिसिङ चितवनमा

अगुवा भेला परामर्श तथा भेटघाट कार्यक्रमको उद्घाटन गर्ने
प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते

भरतपुर / उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आज (शुक्रबार) चितवन आउने भएको छ ।

अध्यक्ष घिसिङ चितवनमा हुन गइरहेको जिल्ला स्तरीय अगुवा भेला परामर्श तथा भेटघाट कार्यक्रम सम्बोधनका लागि भरतपुर आउन लागेको पार्टीका संवाद सदस्य मेकना तामाङले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

गणतन्त्र दिवसको अवसर पारेर हुन गइरहको उक्त कार्यक्रमको लागि अध्यक्ष घिसिङ करिब १२ः३० बजे भरतपुर एयरपोर्ट आइपुग्ने उनले बताए ।

उनले उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच महामन्त्रीसहित केन्द्रीय सदस्यहरुको सहभागितामा पार्टी समायोजन गरिने कार्यक्रम रहेको बताए ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर ७, बुद्धचोक स्थित चितवन होलिडेज पार्टी भेन्युमा सम्पन्न हुने कार्यक्रममा दुई सय बढीलाई पार्टी प्रवेश गराउने चितवन जिल्ला कमिटीले जनाएको छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबाट कार्यक्रमको उद्घाटन हुनेछ । घिसिङ उज्यालो नेपालका नायकको रुपमा पनि आमजनता माझ परिचित छन् ।

उज्यालो नेपाल पार्टी चितवनका कृष्ण लामाको संयोजकत्वमा उक्त कार्यक्रम हुँदैछ भने चितवन संयोजक समीर थापा हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.44
178.13
UK Pound Sterling
1
204.77
205.58
Swiss Franc
1
193.64
194.40
Australian Dollar
1
108.76
109.19
Canadian Dollar
1
110.31
110.75
Singapore Dollar
1
119.42
119.88
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.54
22.63
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.96
42.12
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.41
38.56
South Korean Won
100
10.17
10.21
Swedish Kroner
1
16.40
16.46
Danish Kroner
1
23.74
23.83
Hong Kong Dollar
1
19.51
19.58
Kuwaity Dinar
1
498.24
500.20
Bahrain Dinar
1
405.30
406.90
Omani Rial
1
396.90
398.46