Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

घेदुङ बागमती प्रदेशका मोहन स्याङ्बोलाई पितृशोक

प्रकाशित मिति : २०८३ जेष्ठ १८ गते

चितवन / नेपाल तामाङ घेदुङ बागमती प्रदेशका सचिवालय सदस्य मोहन स्याङ्बो तामाङलाई पितृशोक परेको छ ।

स्याङ्बोका बुबा देवलाल स्याङ्बो तामाङको ८० वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

- ADVERTISEMENT -

Advertisement

स्व. देवलालको केही दिन अघि मात्र सोही मेडिकल कलेजमा पेटको अल्सरको शल्यक्रिया गरिएको थियो ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनका पूर्व अध्यक्ष समेत रहेका स्याङ्बोका एक श्रीमती, एक छोरा र एक छोरी छन् । उनी सहित तीन दाजुभाइ तथा दुई बहिनी छन् ।

स्थायी घर सिरहा जिल्ला धनगढी माई नगरपालिका वडा नं. ९ निवासी स्व. देवलालको तामाङ परम्परा र संस्कृति अनुसार अन्त्येष्टि गरिएको परिवार स्रोतले जनाएको छ ।

विगत तीनदशक बढीदेखि सञ्चालित प्रेरणा सेकेन्डरी इङलिस बोर्डिङ स्कुल भरतपुर ११ का स्याङ्बो प्राचार्य पनि हुन् भने शिक्षा क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98