काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा विराजभक्त श्रेष्ठ पछि हटेपछि स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
पुरुषतर्फ उपसभापति पदका लागि उम्मेदवारी दिएका श्रेष्ठ पछि हटेपछि अर्थमन्त्रीसमेत रहेका वाग्ले निर्विरोध निर्वाचित भएका हुन् ।
- ADVERTISEMENT -

रास्वपा सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध भइसकेका थिए ।
यद्यपि, निर्वाचन आयोगले पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली भने अझै सार्वजनिक गरिसकेको छैन ।
- ADVERTISEMENT -











































