२०८३ असार १५, सोमबार
June 29, 2026
२०८३ असार १५, सोमबार
June 29, 2026 Monday
- ADVERTISEMENT -

फिफा विश्वकप : क्यानडा प्रिक्वार्टरफाइनलमा

प्रकाशित मिति : २०८३ असार १५ गते

काठमाडौँ / दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको लस एन्जलस रङ्गशालामा आज (सोमबार) भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो ।

यससँगै तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा पहिलोपटक अन्तिम १६ मा पुग्न सफल भएको हो । क्यानडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

क्यानडा समूह ‘बी’ मा दोस्रो तथा दक्षिण अफ्रिका समूह ‘ए’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.60
172.29
UK Pound Sterling
1
199.01
199.81
Swiss Franc
1
186.16
186.90
Australian Dollar
1
104.00
104.41
Canadian Dollar
1
106.20
106.62
Singapore Dollar
1
116.49
116.95
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.20
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.82
9.86
Swedish Kroner
1
15.48
15.55
Danish Kroner
1
22.96
23.05
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11