२०८३ असार २४, बुधबार
July 8, 2026
२०८३ असार २४, बुधबार
July 8, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्पेन क्वाटरफाइनलमा, पोर्चुगल स्तब्ध

प्रकाशित मिति : २०८३ असार २३ गते

काठमाडौँ / फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको डलास खेलमैदानमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो । तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।

- ADVERTISEMENT -

Advertisement

यो जितसँगै स्पेन विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ–१६ मै समाप्त भएको छ । यसैबीच, स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यसअघि सन् २०१० मा विश्वकप च्याम्पियन बनेको स्पेन त्यसयता क्वाटरफाइनलमा पुग्न सकेको थिएन । अन्तिम समयमा स्पेन विजयी भएसँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.34
152.94
European Euro
1
173.84
174.53
UK Pound Sterling
1
203.11
203.91
Swiss Franc
1
188.96
189.70
Australian Dollar
1
105.56
105.98
Canadian Dollar
1
107.05
107.47
Singapore Dollar
1
117.74
118.21
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
9.94
9.98
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.26
23.35
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.25
497.20
Bahrain Dinar
1
404.10
405.69
Omani Rial
1
395.69
397.25