२०८३ श्रावण ९, शनिबार
July 25, 2026
२०८३ श्रावण ९, शनिबार
July 25, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सम्पत्ति शुद्धीकरणको सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बढी बिगो दाबी

प्रकाशित मिति : २०८३ श्रावण ८ गते

काठमाडौँ / सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२८३ मा सात वटा मुद्दा अभियोजन गरेको छ । विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ ।

प्रतिवादीलाई करिब रु एक खर्ब १८ अर्ब पाँच करोड बराबरको बिगो दाबी गरेको छ । विभागमा दर्ता भएका सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सूचनालाई स्क्रिनिङ कमिटीमा छलफल गरी प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अगाडि बढाउने व्यवस्था छ ।

- ADVERTISEMENT -

Advertisement

अनुसन्धान र अभियोजन सम्पन्न गर्नुपर्ने कार्यका लागि विभागमा चार वटा अनुसन्धान शाखाका अतिरिक्त कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखासमेत छन् ।

विभागले राजस्व चुहावट, भन्सार, अन्तःशुल्क तथा व्यापारसम्बन्धी मनी लाउन्डरिङ एवं सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धान गर्दै आएको छ । विभागले पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अध्ययन तथा अनुसन्धान प्रक्रियालाई थप गति दिएको छ । यस्तै, अनुसन्धान तथा तहकिकातलाई पनि तीव्र पारेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.22
154.82
European Euro
1
176.00
176.69
UK Pound Sterling
1
206.22
207.02
Swiss Franc
1
189.33
190.07
Australian Dollar
1
107.93
108.35
Canadian Dollar
1
109.51
109.94
Singapore Dollar
1
119.51
119.97
Japanese Yen
10
9.44
9.48
Chinese Yuan
1
22.78
22.87
Saudi Arabian Riyal
1
41.09
41.25
Qatari Riyal
1
42.30
42.47
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.72
37.86
South Korean Won
100
10.50
10.54
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.54
23.64
Hong Kong Dollar
1
19.67
19.75
Kuwaity Dinar
1
501.04
502.99
Bahrain Dinar
1
409.02
410.61
Omani Rial
1
400.57
402.13