२०८३ श्रावण २१, बिहीबार
August 6, 2026
२०८३ श्रावण २१, बिहीबार
August 6, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दुर्गा प्रसाईँ र धवल शमशेरद्वारा ‘जय नेपाल पार्टी’ गठन

प्रकाशित मिति : २०८३ श्रावण २० गते

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवल शमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गरेका छन् ।

उनीहरूले पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखेका छन् । नवगठित पार्टीको सभापतिमा डा. धवल शमशेर जबरा र सर्वोच्च नेतामा दुर्गा प्रसाईं रहने निर्णय गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रसाईंका स्वकीय सचिव दीपक खड्काका अनुसार पार्टी दर्ताका लागि साउन २८ गते निर्वाचन आयोग जाने तयारी भइरहेको छ ।

दल दर्तासम्बन्धी सबै तयारी पूरा भइसकेको खड्काले जानकारी दिए ।

डा. धवल शमशेर जबरा राप्रपा परित्याग गरेपछि छुट्टै राजनीतिक अभियानमा सक्रिय थिए । यस्तै, दुर्गा प्रसाईं लामो समयदेखि विभिन्न सामाजिक तथा राजनीतिक आन्दोलनमा संलग्न रहँदै आएका छन् । उनी मेडिकल व्यवसायीसमेत हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.31
152.91
European Euro
1
175.31
176.00
UK Pound Sterling
1
204.74
205.55
Swiss Franc
1
188.06
188.80
Australian Dollar
1
107.05
107.47
Canadian Dollar
1
108.50
108.93
Singapore Dollar
1
118.66
119.13
Japanese Yen
10
9.65
9.68
Chinese Yuan
1
22.55
22.64
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.47
41.64
Malaysian Ringgit
1
37.18
37.33
South Korean Won
100
10.64
10.68
Swedish Kroner
1
15.93
15.99
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.80
497.75
Bahrain Dinar
1
403.95
405.54
Omani Rial
1
395.59
397.15