Opens in a new tab
२०८३ कार्तिक २६, बुधबार
November 11, 2026
२०८३ कार्तिक २६, बुधबार
November 11, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

प्रकाशित मिति : २०८३ कार्तिक २६ गते
File Photo

महेन्द्रनगर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति (मंगलबार) जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार जङ्गली हात्तीको आक्रमणमा परी शुक्लाफाँटा–२ की ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा राति जङ्गली हात्तीको बथान पसेको थियो ।

हात्तीको बथानले डगौंराको घर भत्काउनुका साथै कुल्चिएर उनको ज्यान गएको रानीपुरका स्थानीय छलिलाल डगौंराले बताए ।

उनका अनुसार घरमा लक्ष्मी र उनका श्रीमान् मोहन डगौंरा सुतिरहेका बेला हात्तीको बथान आक्रमण गर्न पुगेको थियो ।

- ADVERTISEMENT -

Advertisement

मोहन भागेर ज्यान जोगाउन सफल भएका छन् । अहिले नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.99
150.59
European Euro
1
168.41
169.08
UK Pound Sterling
1
201.41
202.22
Swiss Franc
1
182.78
183.51
Australian Dollar
1
103.69
104.10
Canadian Dollar
1
106.11
106.53
Singapore Dollar
1
117.38
117.85
Japanese Yen
10
9.49
9.52
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
39.96
40.12
Qatari Riyal
1
41.15
41.31
Thai Baht
1
4.49
4.51
UAE Dirham
1
40.84
41.00
Malaysian Ringgit
1
36.98
37.13
South Korean Won
100
11.22
11.26
Swedish Kroner
1
15.32
15.38
Danish Kroner
1
22.53
22.62
Hong Kong Dollar
1
19.12
19.20
Kuwaity Dinar
1
486.98
488.93
Bahrain Dinar
1
397.64
399.23
Omani Rial
1
389.57
391.13