Opens in a new tab
२०८३ कार्तिक २०, बिहीबार
November 5, 2026
२०८३ कार्तिक २०, बिहीबार
November 5, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति : २०८३ कार्तिक २० गते
AI

बैतडी / बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ सौडानी खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीय सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले जानकारी दिए । गम्भीर घाइते मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिह मङ्गोला, सुनिल बस्केल र जीप चालक सन्तोष राम लुहार घाइते भएका हुन् ।

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिप अनियन्त्रित भई सडकबाट तल खसेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.13
151.73
European Euro
1
170.16
170.84
UK Pound Sterling
1
203.90
204.71
Swiss Franc
1
185.15
185.89
Australian Dollar
1
106.03
106.45
Canadian Dollar
1
108.36
108.79
Singapore Dollar
1
118.25
118.72
Japanese Yen
10
9.54
9.58
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.26
40.42
Qatari Riyal
1
41.46
41.62
Thai Baht
1
4.49
4.51
UAE Dirham
1
41.15
41.31
Malaysian Ringgit
1
37.19
37.34
South Korean Won
100
11.28
11.33
Swedish Kroner
1
15.53
15.59
Danish Kroner
1
22.77
22.86
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
490.92
492.87
Bahrain Dinar
1
400.61
402.20
Omani Rial
1
392.53
394.09