२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

पत्रकार अधिकारीलाई कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २०७७ आश्विन १४ गते

चितवन / नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष नारायणप्रसाद अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा बुधबार गरिएको परीक्षणमा महासंघका उपाध्यक्ष अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उहाँका धर्मपत्नीमा संक्रमण पुष्टि भएपछि पत्रकार अधिकारीले पनि चितवन मेडिकल कलेजमा स्वाब दिनु भएको थियो । कलेजमा भएको परीक्षणमा उहाँको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । पत्रकार अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उहाँका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेको र हल्का टाउको दुख्नु बाहेक अन्य लक्षण नदेखिएको बताएको छ ।
पत्रकार अधिकारी नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष हुनुहुन्छ भने उहाँ राष्ट्रिय समाचार समिति (रासस)का चितवन प्रमुख समेत हुनुहुन्छ ।
चितवनमा बुधबार एकैदिन ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99