२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

फागुन २४ बाट दोस्रो भरतपुर गोल्डकप सुरु

प्रकाशित मिति : २०७६ माघ २१ गते

भरतपुर । चितवनमा राष्ट्रियस्तरको दोस्रो भरतपुर गोल्डकप हुने भएको छ । एजे इन्टरनेशनल तथा चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुरको क्याम्पाचौरमा आगामी फागुन २४ गतेदेखि चैत्र ३ गतेसम्म फुटबल हुन लागेको मंगलबार संयोजक आलोकप्रताप राणाले पत्रकार सम्मेलनमा बताए ।
फुटबल प्रेमी महानुभावहरु र खेलाडीको मागलाई मध्यनजर गरी दोस्रो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुन गइरहेको उनले बताए । फुटबलको तयारी तिब्र रुपमा भइरहेको र १५० मिटरको प्याराफिट ३ हजार दर्शकले अवलोकन गर्न मिल्ने तथा २०० जना दर्शकको लागि भीआईपी प्याराफिट हुने उनले जानकारी दिए ।
प्रतियोगितामा ६ वटा ए डिभिजन क्लब र ४ वटा जिल्ला क्लबहरुसहित १० वटा क्लबको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने टिमले १० लाख रुपैयाँ, दोस्रो हुने टिमले ५ लाखसहित ट्रफी, मेटल, प्रमाणपत्र पाउने उनले भने ।
उक्त प्रतियोगितामा हरेक दिन म्यादन अफ दि म्याच हुने खेलाडीले नगद १० हजार, ट्रफी, मेडल प्रदान गरिने छ । यसैगरी खेल सम्पन्न भएपनि हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसहित ट्रफी, मेडल प्रदान गरिने आयोजकले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51