धुलिखेल / काभ्रे प्रहरीले सस्तो मुल्यमा अमेरिकी डलर सटही गरी दिन्छु भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ परेका ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
पक्राउ परेका चारै जना बाह्रबिसे नगरपालिका वडा नम्बर ५ का रहेका छन् । प्रहरीका अनुसार श्रीखण्ड तामाङ, हर्क तामाङ, चैते भनिने बुद्धि बहादुर तामाङ र गोबिन्द तामाङ रहेका छन् ।
उनीहरुले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ घर भएका पेन्जोम शेर्पालाई १७ हजार अमेरिकी डलर भेटाएको र सस्तो मुल्यमा दिने भनि भन्दै असार २० गते अपरिचित नम्बरबाट पटक पटक फोन गरी काभ्रे बोलाएका थिए ।
२०७७ साउन १२ गते काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ लामिडाँडामा शेर्पालाई बोलाएर दश लाख मात्रै दिइ बाँकी पैसा पछि दिने भन्दै रुमालमा बाँधेर अमेरिकी डलरको पोको थमाएका थिए । अभियुक्तहरुले तत्काल उक्त पोको नखोल्न र प्रहरीले थाहा पाए दुबैपक्षलाई अप्ठ्यारो पर्ने भन्दै १० लाख रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छुट्टा छुट्टै स्थानबाट पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत काभ्रेमा पेस गरी थप अनुसान्धान थालेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

अमेरिकी डलर सट्ही गर्छु भन्ने ४ जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.89
153.49

European Euro
1
174.47
175.16

UK Pound Sterling
1
203.13
203.93

Swiss Franc
1
185.79
186.52

Australian Dollar
1
108.28
108.70

Canadian Dollar
1
108.56
108.98

Singapore Dollar
1
119.65
120.12

Japanese Yen
10
9.69
9.73

Chinese Yuan
1
22.80
22.89

Saudi Arabian Riyal
1
40.71
40.87

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.47
37.62

South Korean Won
100
11.21
11.25

Swedish Kroner
1
15.49
15.55

Danish Kroner
1
23.34
23.43

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
497.20
499.15

Bahrain Dinar
1
405.53
407.12

Omani Rial
1
397.11
398.67














