२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

लागु औषधसहित २ जना पक्राउ

प्रकाशित मिति : २०७७ आश्विन २१ गते
फोटो: हल्कारो ।

हेटौँडा / मकवानपुरको भैसेमा लागुऔषध नाईट्रोभेटसहित २ जना पक्राउ परेका छन् । त्रिभुवन राजपथ सडक खण्डमा भिमफेदी–२ भैंसेबाट, लागुऔषध नाईट्रोभेटसहित २ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
प्रवक्ता रानका अनुसार हेटौडाबाट काठमाण्डौ जादैँ गरेको बा ९६ प ३२८५ नम्वरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा ८७० ट्याबलेट नाईट्रोभेट सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक प्युठान मल्लरानी गाउँपालिका–३ घर भई हाल जिल्ला काठमाण्डौ बालाजु शान्तिटोल बस्ने वर्ष १८ को सतिश दमाल मगर र सोही मोटरसाइकलमा सवार कालीकोट घोचायबाडा गाउँपालिका–३ घर भई हाल काठमाण्डौ–३ बस्ने वर्ष १८ को बज्र रोकाया रहेको उनले बताए ।
उनले पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99