काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नवीनराज पौडेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमण देखिएसँगै उनी काठमाडौंको रानीबनस्थित निवास ‘होम आइसोलेसन’ मा रहेका छन् ।
संक्रमित पौडेलको केन्द्रीय डायग्नोस्टिक प्रयोगशाला तथा अनुसन्धान केन्द्रमा स्वाब परिक्षण गर्दा बुधबार कोरोना रिपोर्ट पोजेटिभ आएको पारिवारिक स्रोतले जनाएको छ । उनी कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गराउँदा कोरोना पुष्टि भएका हुन् ।
उनले सामाजिक सञ्चाल मार्फत भनेका छन् – मलाई कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएकाले मसँगै सम्पर्क हुनुहुने सबै सतर्क रहनुस् । उनी प्रोफेशनल मिडिया ग्रुपका अध्यक्ष समेत हुनुहुन्छ ।
- ADVERTISEMENT -

कांग्रेसका युवा नेता पौडेललाई कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96













