२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

छुट्टाछुट्टै दुर्घटनामा ५ जना घाइते

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते

आँबुखैरेनी / तनहुँको आँबुखैरेनीमा छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा परी ५ जना घाइते भएका छन् । आँबुखैरेनी गाउँपालिका ४ ऐनापहरामा मंगलबार दिउँसो २ बजेतिर आँबुखैरेनीबाट मुग्लीनतर्फ जाँदै गरेको प्रदेश न.३ ०१ ००२ ज ५९९१ नम्बरको कार र मुग्लिनबाट आँबुखैरेनीतर्फ आईरहेको बा.५च ५२३० नंम्बरको कार ठोकिंदा चार जना घाइते भएका छन् ।
घाइतेहरु सबै सुर्खेत गौरीगंगा गाउँपालिकाका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीको भनाई छ । उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । यसैगरी, आँबुखैरेनी गाउँपालिका २ ढापटारस्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग१०प ५६२५ नंम्बरको मोटरसाईकलले ठक्कर दिंदा मागेर खाँदै आएका एक वृद्ध घाइते भएका छन् ।
करिब ६० वर्षका पदमबहादुर राना घाइते भएकाले उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96