२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

मकवानपुरमा एकाबिहानै थपिए २७ जना संक्रमित

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते

हेटौंडा / मकवानपुरमा २७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । आज बुधबार बिहानै २७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।
जनस्वास्थ्य निरीक्षक चौलागाईका अनुसार संक्रमितहरु अधिकांश हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । मकवानपुरका विभिन्न स्थानीय तहमा बसोबास गर्नेसहित २७ जनामा कोरोना पुष्टि भएको उनले बताए । हेटौंडा उपमहानगरपालिका भित्र मात्रै २५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमा हेटौंडा– ५ मा ६ जना, हेटौंडा–२, ४ र ६ नम्बर वडामा तीनतीन जनार अरु अन्य वडाका रहेका छन् ।
यस्तै बकैया र मनहरी गाउँपालिकामा एकएक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कात्र्तिक १० र ११ गते संकलन गरिएको ४६ जनाको स्वाब परीक्षण गर्दा २७ जनामा कोरोना देखा परेको हो । जसमा पुरुष १७ र महिला १० जना रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96