२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

मिलनचोकमा सवारी दुर्घटना, एकको मृत्यु, एक घाइते

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते

चितवन / चितवनको भरतपुर महानगरपालिका–९, मिलनचोकमा ग्यास बुलेट र सोही दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना मृत्यु भएको छ ।
टाँडीबाट भरतपुर आउने क्रममा करिब पौने ३ बजे एनएल०१एबी९२३५ नम्बर को ग्यास बुलेट र सोही दिशाबाट आइरहेको लु४२प ९७१५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जना मृत्यु भएको र अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार टाँडीबाट भरतपुर आउने क्रममा ग्यास बुलेटलाई सोही दिशाबाट आइरहेको मोटरसाइकलले ओभर टेक क्रममा बुलेटको बिच भागमा ठोक्किन गई दुर्घटना भएको बताए । राप्ती नपा ५ बस्ने मोटरसाइकल चालक वर्ष ४८ का घाइते खडकबहादुर सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र अर्का सवार उनका छोरा वर्ष २४ का मनोज सुनारको उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रवक्ता थापाले भने ।
उक्त दुर्घटनाका दुबै सवारी साधन र ग्यास बुलेट चालक नवलपुर गैडाकोट न.पा.१ बस्ने वर्ष ४२ का राजुकुमार थापा प्रहरीको नियन्त्रणमा रहेको प्रहरी जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11