भरतपुर । चितवन जिल्लास्थित भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु भएको छ । कोरोनाको पहिलो पटक गरिएको परीक्षणमा २१ जनाको नमुना नेगेटिभ देखिएको प्रयोगशाला संचालन उपसमितिका संयोजक डा कृष्णसागर शर्माले बताए । विभिन्न अस्पतालबाट संकलन भएका नमुनाको नतिजा सार्वजनिक गरिएको हो ।
डा. शर्माका अनुसार भरतपुर कोरोना अस्थाई अस्पतालबाट संकलन भएको १६ वटा, रत्ननगरको गुञ्जमान अस्पतालबाट पठाइएको एउटा र प्रयोगशालामा नै संकलन गरिएका चारवटा नमुनाको परीक्षण गरिएको हो । भरतपुर अस्पताल, निजी मेडिकल कलेज र अस्पतालहरुले नमुना कोरोना अस्पतालमा पठाउने गरेको डा. शर्माको भनाइ छ ।
कोरोनाका परीक्षणका लागि सबै नमुना बिहान १० बजेभित्र कोरोना अस्पतालमा संकलन भई ११ बजेसम्ममा प्रयोगशालामा पु¥याएर परीक्षण थालिने उनले बताए । पोजेटिभ देखिएमा सम्बन्धित बिरामी रहेको अस्पतालका चिकित्सकलाई जानकारी गराइने छ भने अन्यको नतिजा भोलिपल्ट १० बजे सार्वजनिक गर्ने गरी तालिका मिलाइएको उनले भने ।
कोरोनाका नतिजा आएका बिरामीहरु अस्पतालको आईसोलेसन, क्वारेन्टाईन, र होम क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए ।
- ADVERTISEMENT -

कोरोनाको पहिलो परीक्षणमा २१ जना नेगेटिभ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
178.16
178.86

UK Pound Sterling
1
206.39
207.21

Swiss Franc
1
194.28
195.05

Australian Dollar
1
109.09
109.52

Canadian Dollar
1
111.74
112.18

Singapore Dollar
1
119.09
119.57

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.59
41.76

Thai Baht
1
4.66
4.67

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.42
16.48

Danish Kroner
1
23.84
23.94

Hong Kong Dollar
1
19.34
19.42

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.35
402.94

Omani Rial
1
393.64
395.20













