२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

‘मिस्टर एण्ड मिस प्रोफिसिन’ बने निशान र आयुष्मा

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते

चितवन / कसमस इभेन्टस्को आयोजनामा ‘मिस्टर एण्ड मिस प्रोफिसिन’ कार्यक्रम प्यानोरिमा गार्डेन रिसोर्ट टाइगरचोकमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा निशान खड्का र आयुस्मा सापकोटा विजयी भएको कसमस इभेन्टसका संचालक रेजु श्रेष्ठले जानकारी दिइन् ।
संचालक श्रेष्ठका अनुसार फष्ट रनर अपमा समिर तामाङ र सरिना परियार भए भने सेकेण्ड रनर अपमा निश्चित रिजाल र सरिस्मा तामाङ भए । यसैगरी अर्गनाइजर च्वाइसमा सरोज तामाङ र सुमिना बस्नेत तथा भ्युअर च्वाइसमा कुन्दन श्रेष्ठ र रक्षा दराई भए ।
कार्यक्रमका बिजेताले २०-२० हजार नगद प्राप्त गरेका थिए । त्यस्तै फष्ट रनर अपको म्यूजिक भिडियोमा अभिनय रहने, सेकेण्ड रनर अपको सर्टभूमि र सिरिजमा अभिनय रहने संचालक श्रेष्ठले बताए ।
कार्यक्रममा २५ जना जोडीहरुको सहभागिता थियो भने श्रेष्ठ २०१८ का ‘फेस अफ चितवन’का विजेता पनि हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99