Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना संक्रमित थप २ सहित १६ जना, विश्वभर २० लाख नजिक

प्रकाशित मिति : २०७७ बैशाख २ गते

काठमाडौं । नेपालमा कोरोना संक्रमित १६ जना पुगेको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि १६ जना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक जनाको भने पहिलो रिपोर्ट भने पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ ।
उनीहरु २८ दिनअघि बेलायतबाट नेपाल फर्किएका थिए । सोमबार ¥यापिड टेष्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये दुई जना (छोरा र आमा) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (बुहारी) को भने नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण देखिएको परिवार अपार्टमेन्टको ‘ए’ बिल्डिङमा बस्दै आएका थिए भने अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । सनसिटीमा पाँचवटा विल्डिङ छन् ।
यस्तै विश्वभर १९ लाख ३४ लाख ५ सय ५७ जना कोरोना संक्रमित भेटिएका छन् । ४ लाख ५६ हजार ७ सय ३७ जना निको भई घर फर्केका छन् । कुल १ लाख २० हजार ४ सय ३८ जना कोरोनाका कारण ज्यान गुमाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05