विश्वमा कोरोना संक्रमित ५ करोड ९४ लाख बढी
काठमाडौं / पछिल्लो २४ घण्टाम विश्वमा चार लाख ९८ हजार २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको कूल संख्या ५ करोड ९४ लाख ९६ हजार २९० पुगेको छ ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार सोमबार सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा थपिएका छन् । अमेरिकामा सोमबार एक लाख ६६ हजार ४८९ जना नयाँ संक्रमित थपिएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ३२९ जना नयाँ संक्रमित थपिका छन् । सोही अवधिमा रूसमा थपिएका नयाँ संक्रमितको संख्या २५ हजार १७३ रहेको छ ।
इटालीमा सोमबार २२ हजार ९३० जना नयाँ संक्रमित थपिएका तथ्यांकले देखाएको छ । ब्राजिलमा १६ हजार ६०३ जना नयाँ संक्रमित सोमबार थपिएका छन् ।
बितेको २४ घण्टामा जर्मनीमा १४ हजार ५३७ नयाँ संक्रमित थपिएका छन् भने पोल्याण्डमा १५ हजार दुई जना थपिए । इरानमा सोमबार १२ हजार ४६० जना संक्रमित थपिएका छन् ।
यस्तै, युक्रेनमा १० हजार ९४५, फ्रान्समा चार हजर ४५२, स्पेनमा आठ हजार ५९९, अर्जेन्टिनामा चार हजार २६५, कोलम्बियामा ६ हजार ५६२ जना नयाँ संक्रमित सोमबार थपिएका छन् ।
- ADVERTISEMENT -

विश्वमा एकैदिन थपिए ५ लाख नजिक संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20













