२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

हेटौंडामा “राजा आउ, देश बचाउ” को नारासहित शक्ति प्रदर्शन

प्रकाशित मिति : २०७७ मंसिर १४ गते

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा पनि “राजा आउ, देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा नेशनल डेमोक्रेशी अलाईन्स (एनडिए) ले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आईतबार शक्ति प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरुले मोटरसाईकल तथा साना सवारी प्रयोग गरेको ¥यालीमा मकवानपुरसहित बारा, पर्सा, रौतहट परिक्रमा गरेको थियो । उनीहरुले नपालको राष्ट्रिय झण्डा बाकेर हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा नारा जुलुस लगाउँदै परिक्रमा गरेका थिए ।
पछिल्लो समयमा देशभर राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा नारा जुलुस लगाउँदै प्रदर्शन भइरहेको छ । यसअघि राजावादी समूहले पोखरा र जनकपुरमा समेत प्रदर्शन गरिसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61