काठमाडौं / राष्ट्रिय शक्ति नेपालले राजतन्त्रको पक्षमा सोमबार काठमाडौंमा प्रदर्शन गरेको छ । केही समयदेखि देशका विभिन्न भागमा पूर्व राजा ज्ञानेन्द्रका समर्थकहरुले राजतन्त्रको पक्षमा सभा र ¥यालीहरु गर्दै आएका छन् ।
राजधानीमा पनि केही दिनदेखि राजतन्त्रको पक्षमा दैनिकजसो प्रदर्शन भइरहेको छ । आज पनि राजतन्त्र समर्थकहरु माइतीघरमा राष्ट्रिय झण्डा बोकेर जम्मा भएका थिए । माइतीघरबाट बानेश्वर पुगेका उनीहरु ‘राजा जनता एक हौ’ ‘राष्ट्रिय एकता कायम गर’ भन्दै नारा लगाएका थिए ।
जबजब सरकार जनताको दैनिकसँग जोडिएका विषयलाई सम्बोधन गर्न असफल हुन्छ त्यतिखेर राजावादीहरुको सक्रियता बढ्ने गर्छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी आन्तरिक कलह र प्रमुख प्रतिपक्षी दल नेपाली काँंग्रेस निस्तेज अवस्थामा रहँदा राजावादीहरु सक्रिय देखिएका हुन् ।
आजको जुलुसमा पनि प्रदर्शनकारीले जनतासँग जोडिएका मुद्दालाई उठाएका थिए । सत्तारुढ दल र प्रतिपक्षी दुवैप्रति जनस्तरमा बढ्दो वितृष्णासँगै राजावादीहरुको जुलुसमा उपस्थितहरुको संख्या बढ्दो छ ।
- ADVERTISEMENT -

काठमाडौंमा राष्ट्रिय शक्ति नेपालले गरे राजतन्त्रको पक्षमा प्रदर्शन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22











