Opens in a new tab
२०८३ आश्विन १३, मंगलवार
September 29, 2026
२०८३ आश्विन १३, मंगलवार
September 29, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उडानका क्रम एक महिला नग्न, विमानभित्र हंगामा !

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते

काठमाडौं / अमेरिकाको टेक्सासस्थित ह्युस्टनबाट फिनिक्सतर्फ गइरहेको साउथवेस्ट एयरलाइन्सको एउटा उडानमा यात्रुहरूले अनपेक्षित घटनाको सामना गर्नुपर्‍यो । उडानको क्रममा एक महिलाले अचानक आफ्ना लुगा फुकालेर विमानभित्र हंगामा मच्चाएकी छिन् । करिब २५ मिनेटसम्म उनले नग्न अवस्थामै होहल्ला गरिरहेकी थिइन्, जसका कारण अन्य यात्रुहरू अचम्मित भए ।

सोमबार विलियम पी हबी विमानस्थलबाट उडेको केही समयमै यो घटना भएको थियो । उक्त महिलाको अस्वाभाविक गतिविधि देखेपछि विमानलाई तत्काल ह्युस्टन फर्काइयो । घटनापछि विमानस्थलमा अवतरण गराइएपछि उनलाई स्थानीय प्रहरीको नियन्त्रणमा दिइएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई मेडिकल जाँचका लागि लगिएको छ । साउथवेस्ट एयरलाइन्सले घटनाप्रति खेद व्यक्त गर्दै यात्रुहरूलाई परेको असुविधाको लागि क्षमायाचनासहित ५० डलर क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

समाचार एजेन्सीहरूका अनुसार ती महिलाले विमानभित्र नग्न हुँदै बारम्बार बाहिर निस्कन अनुरोध गरिरहेकी थिइन् । उनले आफू ‘बाइपोलर डिसअर्डर’बाट पीडित भएको खुलासा गरेकी छन् । साथै, उनले विमानको ककपिटमा जबरजस्ती प्रवेश गर्ने प्रयास समेत गरेको बताइएको छ। घटनाको भिडियो सार्वजनिक भएसँगै यो विषय व्यापक चासोको विषय बनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.28
153.88
European Euro
1
174.32
175.00
UK Pound Sterling
1
203.16
203.96
Swiss Franc
1
184.32
185.04
Australian Dollar
1
107.50
107.92
Canadian Dollar
1
108.23
108.65
Singapore Dollar
1
119.87
120.34
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.84
22.93
Saudi Arabian Riyal
1
40.83
40.99
Qatari Riyal
1
42.05
42.22
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.73
41.89
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.27
11.32
Swedish Kroner
1
15.38
15.44
Danish Kroner
1
23.32
23.41
Hong Kong Dollar
1
19.54
19.62
Kuwaity Dinar
1
498.15
500.10
Bahrain Dinar
1
406.61
408.20
Omani Rial
1
398.12
399.68