२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

स्वर्ण महोत्सवको लागि आर्थिक सहयोग जुट्दै स्वर्णद्वार, स्वर्णस्तम्भ र स्वर्णमञ्चको शिलान्यास

प्रकाशित मिति : २०७६ आश्विन १३ गते

नारायणगढ । बालकुमारी माध्यमिक विद्यालय नारायणगढले ५४औं वर्ष २०७६ लाई स्वर्ण महोत्सवको रुपमा मनाउनको लागि विविध संरचनाहरुको निर्माण प्रक्रिया तीव्र पारेको छ । आइतबार घटस्थापनाको शुभ साइतमा ‘स्वर्णद्वार’, स्वर्णस्तम्भ’ र स्वर्णमञ्च’ शिलान्यास गरिएकोविद्यालयका सह प्रधानाध्यापक नारायणप्रसाद खनालले जानकारी दिए ।
विद्यालयका पूर्व प्रधानाध्यापक शरदरंजन श्रेष्ठले ‘स्वर्णद्वार’ शिलान्यास गरेका थिए । भरतपुर महानगपालिका वडा नं. २ का वडा अध्यक्ष जयराम श्रेष्ठले ‘स्वर्णस्तम्भ’ र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले ‘स्वर्णस्तम्भ’ शिलान्यास गरेका थिए । रजत स्तम्भ तथा सरस्वती मूर्ति पुनर्निर्माणको शिलान्यास जवाहारलाल प्रधान र विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापाले गरेका थिए ।
अल्मुनाई एसोसियसनले स्वर्णद्वारको शिलान्यास गरेको एशोसियसनका अध्यक्ष बद्रिलाल प्रधानले बताए । स्वर्ण महोत्सवको समापन मंसिर २८ गते हुनेछ । कार्यक्रममा स्वर्ण महोत्सव मूल समारोह समितिका अध्यक्ष देशीराम प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो ।
शुभकामना आदान प्रदान
यसैबीच भूतपूर्व विद्यार्थी बालकुमारी अल्मुनाई एसोसियसनले चाडपर्वको शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा विद्यालयक ाविद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा बालमाविद् अल्मुनाइका संस्थापकअध्यक्षबद्रि अधिकारी, डा. अर्जुन श्रेष्ठ, उमाशंकर अग्रवाललगायतले शुभकामना मन्तव्य दिए ।
कार्यक्रममा बालमाविद् अल्मुनाई एसोसियसनले विद्यालयको स्वर्णमहोत्सवको लागि पाँच लाख सहयोग गरेको पूर्व अध्यक्ष अश्विन श्रेष्ठले जानकारी दिए । कार्यक्रमको अध्यक्षता एसोसियसनका अध्यक्ष बद्रिलाल प्रधानले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81