२०८३ श्रावण ३, आईतवार
July 19, 2026
२०८३ श्रावण ३, आईतवार
July 19, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वार्षिकोत्सवमा पत्रकार देवकोटा सम्मानित

प्रकाशित मिति : २०७६ मंसिर २७ गते

भरतपुर । हंस बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा संस्थाले लोकतन्त्र सन्देश दैनिकमा पत्रकार सन्तोष देवकोटालाई नगदसहित सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ३ सांसद विजय सुवेदीले सम्मानपत्र र नगदसहित पत्रकार देवकोटलाई सम्मान गरेको हो । देवकोटालाई पत्रकारीताको माध्यमबाट सहकारीको प्रवद्र्धन र विकासमा पु¥याएको योगदानको मुल्याङ्कन गर्दै सम्मान गरिएको हो ।
संस्थाले खुल्ला रक्तदान, उत्कृष्ट सदस्य सम्मान एवं धुर्मुस सुन्तली फाउण्डेशनलाई गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ नगद १० लाख रुपैयाँ बराबरको चेक मार्फत सहयोग गरेको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण भूर्तेल, गीता वाग्ले, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुवेदी, जिल्ला सहकारी संघ चितवनका संचालक शंकर राजभण्डारी, उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको अध्यक्षतामा भएको थियो भने सचिव लेखराज पन्त (हरि)ले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम तेजनारायण खरेलको संयोजकत्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91