भरतपुर । भरतपुर–११ भोजाडमा अवस्थित नयाँ किरण माध्यमिक विद्यालय भोजाडका विद्यार्थीहरुले खाना महोत्सव सम्पन्न गरेको छ । विद्यालय अन्तर्गतका युवा रेडक्रस सर्कलका विद्यार्थीहरुले बुधबार खाना महोत्सव आयोजना गरेको थियो ।
विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीका अनुसार विद्यार्थीहरुलाई खाना महोत्सव गर्दा उनीहरुले दैनिक व्यवहार भए गरेका कामकाजको ज्ञान हुने भएकोले खाना महोत्सव राखिएको बताए । आजकल विद्यार्थीहरुलाई घरको कामकाजको ज्ञान काम हुँदै गएको र उक्त महोत्सवले थोरै भएपनि उनीहरुलाई सामान्य खाना कसरी पकाउनेमा ध्यान जाओस् भन्ने उद्देश्यले आयोजना गरिएको प्रधानाध्यापक अधिकारीले बताए ।
उक्त महोत्सवमा फरक फरक परिकारहरुका जम्मा आठ वटा स्टल राखिएको थियो । उक्त स्टलहरुमा मःम, पकौडा, चना÷अण्डा, आलु चप, साँधेको गुन्दु्रकको अचार, चिउरा फ्राई, चिया÷कफी, सेवाईलगायतका खानाका परिकार बनाइएको विद्यालयका शिक्षिका प्रिती तामाङले बताइन् । शिक्षिका तामाङका अनुसार महोत्सवमा उत्कृष्ट हुनेहरुलाई विद्यालयले पुरस्कारको व्यवस्था गरेको बताइन् ।
उक्त अवसरमा गुरूङ, मगर, तामाङ, कुमाल, नेवार, मुस्लिमलगायतका समुदायको भेषभूषा प्रदर्शन गरिएको थियो । विभिन्न जातजातिको पहिचान झल्किने गरी १० समूहले भेषभूषा प्रदर्शन गरेका थिए ।
उक्त महोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रके पाण्डे, भरतपुर ११ का वडा अध्यक्ष बाबुराम अधिकारी, विद्यालयका चन्दादाता कमल मल्ललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
- ADVERTISEMENT -

नयाँ किरण माविको खाना महोत्सव र भेषभूषा प्रदर्शन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













