२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

रजत वर्ष मनाउँदै ग्रीनल्याण्ड स्कुल

प्रकाशित मिति : २०७६ माघ १० गते

भरतपुर । ‘गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ २५औं वर्ष पार गरेको अवसरमा भरतपुर–१२ मा स्थित ग्रीन ल्याण्ड पब्लिक स्कुल भरतपुरले रजत वर्ष मनाउने तयारी गरेको छ । माघ १२ गतेबाट विभिन्न कार्यक्रमहरु गर्दै २४ गते समापन गरिने बिहीबार पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक इन्दिरा कार्कीले बताइन् ।
सम्मेलनमा राज्यले दिएको नीति नियममा बाँधिएर काम गर्दा पनि हाम्रो योगदानको सही मूल्याकंन नभएको कार्कीले गुनासो गरिन् । राज्यले हाम्रो कदर कहिल्यै नगरेको, सधैं सौतेला व्यवहार गरेको उनले थपिन् । निजी विद्यालय सधैं समस्यै समस्याको भूमरीमा रहेको उनले दुखेसो पोखिन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ छ भने २० वटा उपसमिति गठन गरिएको छ । रजत महोत्सवमा विद्यालयले साँस्कृतिक कार्यक्रम, स्मारिका प्रकाशन, सरस्वतीको मूर्ति विद्यालय परसर अनावरण, स्कुल गीत विमोचनलगायत कार्यक्रम गर्ने भएको छ ।
प्रधानाध्यापक कार्कीका अनुसार रजत महोत्सवको अवसर पारेर निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशालालाई एक लाख सहयोग गर्ने भएको छ । २०५१ सालमा स्थापना भएको सो विद्यालयमा १००० बढी विद्यार्थीहरु अध्ययनरत छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83