२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

रत्ननगरका तामाङ समुदायले मनाए ल्होछार

प्रकाशित मिति : २०७६ माघ १० गते

रत्ननगर । नेपाल तामाङ घेदुङ नगर कार्यसमिति रत्ननगरले मञ्जुश्री सम्वत् २८५६औं सोनाम ल्होछार मनाएको छ । रत्ननगरका तामाङ समुदायले सो अवसरमा शुक्रबार शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गरी मनाएको हो ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि बागमति प्रदेश सभा सांसद कृष्णप्रसाद खनालले भाषा, धर्म, संस्कृति, भेषभूषा, रितीरिवाज सबैको साझा भएकोेले धर्म र संस्कृतिलाई कसैले भेदभाव गर्न नहुने बताए । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले धर्म र संस्कृति एकताको सत्रुधार रहेको जिकिर गरे । उनले जातीय पहिचान जोगाउन, धर्म संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, कोषाध्यक्ष आसमान लामा, सहसचिव वीर बहादुर तामाङ र पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष आशिक तामाङलाई सम्मान गरिएको थियो । कार्यक्रममा कलाकारहरु चिजा तामाङ, डिवी लोप्चन, असन तामाङले गीत तथा अण्डर ग्राउण्ड डान्स गु्रप लगायत स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रत्ननगर नगर नगरपालिकाकी उपमेयर विमला दुवाडी, वडाध्यक्षहरु वीरबहादुर पाख्रिन, तिलकराज शर्मा, कार्यपालिका सदस्य सरस्वती लामा, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, नेकपाका रत्ननगर अध्यक्ष केपि लामिछाने, सोमबहादुर तामाङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाल तामाङ घेदुङ नगर कार्यसमिति रत्ननगरका अध्यक्ष कृष्ण लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । घेदुङका उपाध्यक्ष शेरबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम अघि रत्ननगरमा शोभायात्र समेत निकालिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96