भरतपुर । ग्रीनल्याण्ड पब्लिक स्कुलमा जारी जिल्लास्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताको क्वाटर फाइनल सकिएको छ । रजत महोत्सवको अवसरमा खेलाइएको फुटसलमा चारवटा टोली सेमिफाइनल पुगेको हो ।
उक्त प्रतियोगितामा आयोजक ग्रीनल्याण्ड पब्लिक स्कुल, सनराइज बोर्डिङ स्कुल, डेजी स्कुल र वाल्मिकी शिक्षा सदन सेमिफाइनलमा प्रवेश गरेका छन् । ग्रीनल्याण्डले अर्किड स्कुललाई ४–० ले पराजित गरी सेमिफाइनलमा स्थान बनाएको हो ।
त्यसैगरी सनराइजले होली भिजनलाई ३–१ तथा डेजीले डन एकेडेमीलाई ६–० को फराकिलो अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान बनाएका छन् । यस्तै नारायणी पब्लिकविरुद्ध १०–० को फराकिलो जित निकाल्दै वाल्मिकीले पनि सेमिफाइनलमा स्थान बनाएको हो ।
खेलको फाइनल प्रवेशका लागि बुधवार ग्रीनल्याण्ड र सनराइज तथा डेजी र वाल्मिकी भिड्ने संयोजक कृष्ण कार्कीले जानकारी दिए । प्रतियोगिताको बिजेताले शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

फुटसलको सेमी फाइनलमा चार टिम भिड्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.64
176.32

UK Pound Sterling
1
205.38
206.18

Swiss Franc
1
188.87
189.60

Australian Dollar
1
107.82
108.24

Canadian Dollar
1
109.53
109.95

Singapore Dollar
1
119.45
119.92

Japanese Yen
10
9.42
9.46

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.30
42.46

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.54
10.59

Swedish Kroner
1
15.86
15.92

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.67
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09














